साउन १४ सम्मलाई प्रतिनिधिसभा बैठक स्थगित

२०८३ असार ३१, बुधबार

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डीपी अर्यालले आगामी बैठक साउन १४ गते बस्ने सूचना पढेर सुनाएका हुन् ।

उनले बैठक नभएको समयमा जनतामाझ जान सांसदहरूलाई आग्रह गरे। उनले जनताका समस्या बुझ्न र सोहीअनुसार आगामी बैठकमा सरकारको ध्यानाकर्षण गराउन भनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार