सिके राउतले बोलाए जिल्ला कार्यसमितिको बैठक

२०८३ असार ३२, बिहीबार

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जिल्ला कार्यसमितिको बैठक बोलाएका छन्।

जिल्ला कार्यसमितिहरूको सांगठनिक अवस्थाबारे छलफल र समीक्षा गर्नका लागि बोलाएको हो ।

भर्चुअल माध्यमबाट बस्ने बैठक राति ८ बजेदेखि सुरु हुने बताइएको छ । बैठकले जिल्ला कार्यसमितिहरूको संगठनात्मक मासिक समीक्षा गर्नेछन् । बैठकमा सबै पदाधिकारीहरूको अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार