बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ श्रावण १०, आईतवार

काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर २ लाख ८७ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३५० रूपैयाँ कायम भएकोमा आज ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार