सभामुखद्वारा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल

२०८३ श्रावण १२, मंगलवार

काठमाडौँ : सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी छ।

छलफलमा बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको विषयमा केन्द्रित रहेको जनाइएको छ। लामो समयपछि प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार