प्रधानमन्त्रीविरुद्ध विमानस्थलमा प्रदर्शन 

२०८० जेष्ठ २०, शनिबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने दर्जन बढीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा राजावादीहरु रहेकाे बताइएकाे छ । अन्य नेकपा बहुमत, बिप्लव समूह लगायत छन् । उनीहरुलाई विमनस्थल भित्र र बाहिरबाट पक्राउ गरिएकाे हाे ।

उनीहरुले नागरिकता विधेयक खारेज गर्न माग गर्दै प्रचण्डविरुद्ध नाराबाजी गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार