रेल दुर्घटना : हराइरहेकी आमाको शवको फोटो देखेँ

२०८० जेष्ठ २१, आईतवार

एजेन्सी : ओडिशाको बालसोर जिल्ला नजिकै शुक्रवार साँझ ७ बजे भयानक रेल दुर्घटना भएको थियो जसमा अहिलेसम्म २७७ जनाको मृत्यु भएको छ भने करिब ८०० जना घाइते भएका छन् ।

दुर्घटनामा तीन वटा रेल एक आपसमा ठक्कर खाएका थिए । जसमा कोरोमण्डल एक्सप्रेस (१२८४१ शालीमार (हावडा नजिक) बाट चेन्नई गइरहेको), १२८६४- सर एम. विश्वेश्वरया- हावडा सुपरफास्ट एक्सप्रेस ट्रेन (यशवन्तपुर देखि हावडा जाँदै गरेको) र मालगाडी (बहानागा बजार स्टेशनमा उभिएको) छन् । दुर्घटनामा कोरोमण्डल एक्सप्रेस र सुपरफास्ट एक्सप्रेसका १७ वटा डिब्बा पटरीबाट उछिटिएका थिए ।

बीबीसीले दुर्घटनामा परेका आफन्तसँग कुराकानी गरेको छ । तीमध्ये सूर्यवीर पनि एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार