काठमाडौं : मोदी ईनर्जी लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।
अब क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीवालाहरूको लगत अद्यावधिक गर्ने लगाएतका सम्पूर्ण कार्य गर्नेछ ।





