यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ

२०८० जेष्ठ २१, आईतवार

काठमाडौँ : यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ परेका छन् । आइतबार यातायात व्यवस्था कार्यालय धनुषाबाट बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १९ का २६ वर्षीय पुनीत यादव रहेका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार