अल्टिच्युड एयरका पाइलट निलम्बित

२०८० जेष्ठ २१, आईतवार

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले अल्टिच्युड एयरका एक पाइलटलाई निलम्बन गरेको छ ।

प्राधिकरणद्वारा जारी हवाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेको आरोपमा उनलाई अनिश्चित समयका लागि निलम्बन गरिएको उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ, ‘अल्टिच्युड एयर प्रा.लि लाई क्यान सुरक्षा मापदण्ड उल्लङ्घन गरेको आरोपमा अर्को सूचना नभएसम्मका लागि उडानबाट  निलम्बन गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार