जहाजभित्र फोटो, भिडिओ खिचेपछि बुद्ध एयरका पाइलटलाई कारबाही

२०८० जेष्ठ २२, सोमबार

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका एक पाइलटलाई कारबाही गरेको छ। पाइलटले जहाजभित्र भिडिओ र फोटो खिचेका कारण प्राधिकरणले कारबाही गरेको हो।

अर्को सूचना जारी नहुँदासम्म प्राधिकरणको नियम उल्लघंन गरेकाले कारबाही गरेको छ। सुरक्षाको कारण देखाउँदै जहाज भित्र फोटो तथा भिडियो खिच्न नपाउने नियम रहेको छ।

आइतबार मात्रै प्राधिकरणले अल्टिच्युड एयर प्रा.लिका एक पाइलटलाई समेत कारबाही गरेको छ। उनले सुरक्षा मादपण्ड मिचेको आरोप लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार