यस्तो छ आज राजधानीमा तरकारीको मूल्य 

२०८० असार ३, आईतवार

काठमाडौँ : काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार भारतीय ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकिलो ५० र सानो गोलभेडा (टनेल) को १० रुपैयाँ रहेको छ। 

यसैगरी आलु रातोको ४५, आलु सेतोको ३५, आलु रातोको ४०, स्कुसको ५० रुपैयाँ रहेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार