हर्क साम्पाङले पनि रोके धरानमा ‘आदीपुरुष’को प्रदर्शन

२०८० असार ४, सोमबार

काठमाडौँ : धरानमा विवादास्पद दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ । मेयर हर्क साम्पाङले नगरभित्रका हलहरूमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन् ।

‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला’, सोमबार मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन् । यसअघि काठमाडौँ र पोखरामा प्रदर्शन निषेध गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार