काबेली नदीमा जलसतहले पार गर्‍यो खतराको तह 

२०८० असार ५, मंगलवार

काठमाडौं : ताप्लेजुङको काबेली नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल सतह बढ्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

काबेली र तमोरको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तीन दिनदेखि यो क्षेत्रमा आएको भारी वर्षाका कारण नदीमा बाढी आएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार