एसियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचिकृत

२०८० असार ५, मंगलवार

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको छ । सोमबार कम्पनीको ८.५० प्रतिशतले हुन आउने २४ लाख ७१ हजार ८ सय ९४ दशमलव ४२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

यो कम्पनीको आर्थिक वर्ष २०७८/७९ को बोनस शेयर हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार