नेपाल वायुसेवा निगमद्वारा लिखित परीक्षाको नतिजा सार्वजनिक

२०८० असार ६, बुधबार

काठमाडौँ : नेपाल वायुसेवा निगमले आन्तरिक प्रतियोगितातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निगमको आर्थिक वर्ष २०७९/८० को पदपूर्तिका लागि आन्तरिक प्रतियोगितातर्फ लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको  नतिजा सार्वजनिक गरिएको हो ।

जसअनुसार सुपरिटेन्डेन्ट एएमई, प्रबन्धक, सिभिल इन्जिनियर, सिनियर आईजी इन्जिनियर पदको नतिजा सार्वजनिक भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार