पहिलो हाफमा नेपाल र भारतको गोलरहित बराबरी

२०८० असार ९, शनिबार

काठमाडौं : १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफमा गोलरहित बराबरी भएको छ ।

भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । रोमान्चक बनेको पहिलो हाफमा दुबै टोलीले पाएको केहि अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार