आज सार्वजनिक बिदाका दिन समेत कामना सेवा विकास बैंकले सेवा प्रदान गर्ने

२०८० असार १४, बिहीबार

काठमाडौं : कामना सेवा विकास बैंकले आज सार्वजनिक बिदाका दिन समेत बैंकिङ्क सेवा प्रदान गर्ने भएको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै बैंकले आफ्ना सम्पूर्ण शाखा बिहान १० बजेदेखि २ बजेसम्म संचालन गर्ने भएको हो । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले उक्त सेवा प्रदान गर्ने लागेको हो ।

सरकारले आजदेशभर इस्लाम धर्मालम्बीहरुको पर्व बकर (ईद उल उजहा) को अवसरमा सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार