बालेनले लेखे जलहरी प्रकरणविरुद्ध व्यंग्यात्मक कविता

२०८० असार १४, बिहीबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जलहरी प्रकरणविरुद्ध व्यंग्यात्मक कविता लेखेका छन्।

बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका छन् :

तिम्रो माया पशुपतिको जलहरीजस्तै
जति घटे पनि लाग्छ।
सुन, चाँदी, हीरा, जे होस्
नेपालको कानुनजस्तै
जता हराए पनि कसले माग्छ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार