शेरबहादुर तामाङको उदाहरण दिँदै लिङ्देनले भने, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

२०८० असार २५, सोमबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीमा नैतिकता भन्ने चिज जीवित भए राजीनामा दिनुपर्ने बताएका छन् ।

सामान्य अभिव्यक्तिका कारण शेरबहादुर तामाङले कानून मन्त्रीबाट राजीनामा दिएको स्मरण गर्दै उनले संसदमा प्रचण्डको राजीनामा माग गरे । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले राष्ट्रको सार्वभौम सत्तासम्बन्धी विषयमा दिएको अभिव्यक्ति चानचुने कुरा नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार