उर्जाउद्यमी पोखरेललाई अमेरिकी अवार्ड

२०८० असार ३१, आईतवार

काठमाडौं : उर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड‘ पाएकी छन् ।


पोखरेल स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्बाचित सचिव हुन् । उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष हुन् । उनी लिबर्टि इनर्जी कम्पनी र आशा लघुवित्तकी संचालक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार