सिनामंगलमा शंकास्पद वस्तु फेला

२०८० श्रावण ३, बुधबार

काठमाडौं : काठमाडौको सिनामंगल पुलनिर शंकास्पद वस्तुसहित बम रहेको भन्ने पर्चा फेला परेको छ।

संयोजक सफल लेखिएको पर्चामा खोटाङ हलेसी ज्वयलर्ससँग चन्दा मागिएको पर्चा र शंकास्पद बस्तु फेला परेको काठमाडौ प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार अहिले त्यहाँ सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् भने बम डिस्पोजल टोलीलाई समेत खबर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार