काठमाडौं : पोखरा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ५३ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले कास्की केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा