देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

२०८० श्रावण ९, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । भोलि दिउसो ४ बजे पार्टी कार्यालयमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय समिति बैठकको निर्णय बारे छलफल हुने बताइएको छ ।

त्यसअघि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सानेपामा कार्यालय तहमा छलफल गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार