आज घट्यो सुनको मूल्य

२०८० श्रावण १२, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर १ लाख १२ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले घटेर १४ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार