प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

२०८० श्रावण १४, आईतवार

काठमाडौँ : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले बढेको छ। यससँगै सूचक २१२६.८५ अंकमा आएको छ। ५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १२ कम्पनीको १ हजार ८४ कित्ता कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १६ वटा कारोबार भएको हो। ७ कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार