हाइटेन्सन लाइनमुनि निर्माण भएका सबै संरचना हटाउने महानगरको तयारी

२०८० श्रावण १६, मंगलवार

काठमाडौं : काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइनमुनि निर्माण भएका सबै संरचना हटाउने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बराहीस्थित केन्द्रीय भत्काउने तयारी गरिरहँदा कामपाका शहरी व्यवस्थापन प्रमुख सुरज शाक्यले हाइटेन्सन लाइनसँगैको टेकुस्थित आफ्नै भवन पनि भत्काउने तयारी गरिरहेको जानकारी दिए। 

उनले कामपाको मिशिल तथा तथ्याङ्क, चःमति, मनोहरा र नयाँबजार जग्गा एकीकरण आयोजनाको कार्यालय रहेको तीनतले भवन भत्काउन अन्तिम तयारी भइरहेको बताए । नेपाल समाचारपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार