बानेश्वरमा राष्ट्रिय युवा संघको प्रदर्शन

२०८० श्रावण २०, शनिबार

काठमाडौँ : नेकपा एमाले निकट राष्ट्रिय युवा संघले लम्पी स्किन रोगको नियन्त्रण र  सहकारी पीडितको माग सम्बोधन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

शनिबार राजधानीको बानेश्वरमा संघले प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले सुन तस्करी प्रकरणको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न समेत माग गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार