यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

२०८० श्रावण २१, आईतवार

काठमाडौँ  : राजधानीको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले आइतबार गोलभेडा ठूलोको अधिकतम मूल्य प्रतिकिलो १८० रुपैयाँ तोकेको छ । यस्तै गोलभेँडा सानोको ८० तथा टनेलको गोलभेँडाको ११० रुपैयाँ तोकिएको छ । 


यसैगरी आलु रातोको ५०, मुला रातोको ५०, मकै बोडीको ६०, टाटे सिमीको ७०, लौकाको ५० रुपैयाँ तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार