एमाले अध्यक्ष ओलीद्वारा डोलश्वर महादेवको दर्शन (फोटोफिचर)

२०८० श्रावण ३०, मंगलवार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डोलेश्वर महादेवको दर्शन गर्न पुगेका छन्।

केदारनाथको शिर मानिने डोलेश्वरमा उनले आरती दर्शन तथा टिका ग्रहण गरेका थिए। साउनको अन्तिम सोमबार पारेर अध्यक्ष ओली भक्तपुरस्थित डोलेश्वर महादेबको दर्शन गर्न पुगेका हुन्।

तस्विरः ओलीकाे सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार