केन्द्रीय कारागारमा शेखर कोइरालाले भेटे बालकृष्ण खाँण

२०८० श्रावण ३१, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बुधबार केन्द्रीय कारागार पुगेर पार्टी नेता बालकृष्ण खाँणसँग भेट गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न कोइराला दिउँसोको करिब ३ बजे सुन्धारास्थित केन्द्रीय कारागार पुगेका स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार