एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

२०८० भाद्र ५, मंगलवार

काठमाडौं : नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

अमेरिकी राजदूत थम्पसन र एमाले अध्यक्ष ओलीबीच मंगलबार बिहान ओली निवास बालकोटमा भेटघाट भएको हो। प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न राजदूत थम्पसन बालकोट पुगेका थिए । अमेरिकी राजदूत थम्पसन र ओलीबीच दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार