जस्मिन पेन्ट्सको चाडपर्व लक्षित योजना “रंगिन पल खुशी डबल” सार्बजनिक

२०८० भाद्र ५, मंगलवार

काठमाडौँ : बिगत ३० बर्षदेखि निरन्तर रुपमा नेपालको रङ्ग बजारमा रङ्ग उत्पादन गर्दै हाम्रा नेपाल भरि नियुक्त डिलरहरु मार्फत नेपाली मनको नेपाली रङ्ग” भन्ने स्लोगनका साथ हाम्रा उत्पादनहरु नेपाली ग्राहक समक्ष पुर्याईरहेका छौं । हाम्रा हरेक उत्पादनहरु उच्च गुणस्तरीय र अन्तर्राष्ट्रिय रङ्हरु संग प्रतिस्पर्धा गर्न सक्षम भईरहेको अवस्थामा नेपाली पेन्ट्सहरु मध्येकै नम्बर १ पेन्ट्सको रुपमा स्थापित हुन पाउँदा निकै गौरवान्वित भएका छौ । यसको श्रेय हामि हाम्रा सम्पर्ण बिक्रेता तथा ग्राहक महानुभावहरुलाई दिन चाहन्छौ ।


जस्मिन पेन्ट्स आफ्नो व्यावसायिक बृद्दिको लागि ग्रहाक केन्द्रित योजनाहरु बिगतका बर्षहरु देखि नै संचालन गर्दै आएको कुरा यहाँहरुलाई अवगत नै छ । यस बर्ष पनि हामीले आउदै गरेका चाडपर्वहरुमा थप खुशी प्रदान गार्ने उदेश्यका साथ यहि २०८० भाद्र १ गाते देखि २०८० मंसिर १५ गते सम्मका लागि ग्राहक लक्षित “रंगिन पल खुशी डबल” ग्राहक उपहार योजना लागु गरेका छौ । यस योजनामा सहभागी हुन ग्रहाक महानुभावहरुले नजिकैको डिलरहरु बाट कम्तिमा रु. ७५,००० /- भ्याट सहितको जस्मिन पेन्ट्सको उत्पादनहरुको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नुहुनेछ ।

विजेताको घोषणा लक्की ड्र कार्यक्रम को प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । जस अन्तग ४०० जना ग्राहकहरुलेबिभिन्न उपहार पाप्त गर्न सक्नुहुनेछ । जस अन्तर्गत १ जनाले Yamaha Ray Z Cooter, ७ जनाले Redmi 12 स्मार्ट मोबाईल फोन, २० जनाले AQ Fit Smart Watch , ४५ जनाले DHI 2.8 ltr इलेक्ट्रिक राईस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नुहुनेछ । हाम्रो उत्पादनले अझ बढी ग्राहक महानुभावहरुको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास लिएका छौ ।


हामीले हाम्रो उत्पादन गुणस्तरलाई ध्यानमा राखि अझै बजार द्रुत गतिमा विस्तार गर्ने लक्ष्य लिएका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार