काठमाडौं : नेपाल विद्युत प्राधिकरणको वनस्थलीमा रहेको कार्यालयमा आगलागी भएको छ ।
काठमाडौं महानगरपालिकाकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा