यस्तो छ आज सुनचाँदीको मूल्य

२०८० भाद्र १०, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १४ सय ६५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार