काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका वडा नं ८ को वडा समितीको कार्यालयको उद्घाटन भएको छ।

काठमाडौँ क्षेत्र नं ६ का सांसद शिशिर खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा यसै क्षेत्रको नगर क्षेत्र बिभागिय समितिमा बस्ने सदस्यले स्वागत मन्तबय राखेका थिए।

कार्यक्रमको समापन वडा नं ८ का सभापती रोसन पाण्डेले गरेका थिए। कार्यक्रममा तारकेश्वर नगरपालिका मा पुर्ब स्वास्थ्य प्रमुख भएर काम गरेका व्यक्तित्व अरुण गिरि लगायत लाई सांसद खनालले घण्टी ब्याज लगाई राष्ट्रिय स्वतन्त्र पार्टिमा स्वागत गरे।






