कुमारीपाटीको विजनेश कम्प्लेक्समा आगलागी

२०८० भाद्र ११, सोमबार

काठमाडौं : ललितपुरको कुमारीपार्टीस्थित विजनेश कम्प्लेक्समा आगलागी भएको छ। सोमबार विहान भएको आगलागीमा विजनेश कम्प्लेक्समा क्षति पुगेको प्रहरीले जनाएको छ।

आगलागी हुने वित्तिकै ललितपुर महानगरपालिकाकाे दुई वटा दमकलले आगो निभाउन थालेका थिए। अहिले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार