स्वास्थ्य सेवा विभागको महानिर्देशकमा संगिता मिश्रा नियुक्त

२०८० भाद्र १३, बुधबार

काठमाडौँ : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डाक्टर संगिता मिश्रा नियुक्त भएकी छन् । 

स्वास्थ्यमन्त्री  मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रालाई महानिर्देशकमा नियुक्त गरेका हुन् । डा मिश्रा स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा अतिरिक्त सचिव हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार