भौतिक पूर्वाधारका ५५ उपसचिव र ६ अधिकृतको सरुवा

२०८० भाद्र २७, बुधबार

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ६१ उपसचिव र अधिकृत स्तरका प्राविधिक कर्मचारीहरुको सरूवा गरेको छ ।

मन्त्रालयले सिभिल समूह र हाईवे उपसमूहका ९ जना सहसचिबहरुको सरुवा गरेकै दिनमा ५५ जना उपसचिवस्तरका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) र ६ जना अधिकृत स्तरका डिभिजनल इन्जिनियरहरुको सरुवा गरेको छ ।

सडक विभाग अन्तरगत काम गरिरहेका डिभिजन प्रमुखदेखि विभिन्न आयोजनाका प्रमुख र इन्जिनियरहरुको सुरुवा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार