नेम्वाङको पार्थिव शरीरलाई दुई छोराले दिए दागबत्ती

२०८० भाद्र २८, बिहीबार

 काठमाडौं : संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई उनका दुई छोराले दागबत्ती दिएका छन् । उनको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेको छ । 

पूर्वसभामुख नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार