नेपालले पाँचौँ विकेट गुमायो, गुलशन आउट

२०८० आश्विन १४, आईतवार

काठमाडौँ : माल्दिभ्सविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । गुलशन झा खेलको १४.६ औँ ओभरमा मात्र ३५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

नेपालले हालसम्म १३७ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो ।

चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार