काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२०८० आश्विन २३, मंगलवार

काठमाडौँ : काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । साँझ ५ बजे ४ म्याग्निच्युड भन्दा कम भूकम्प गएको हो । 


राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार