हङकङले नेपालको तेस्रो विकेट झार्यो

२०८० कार्तिक २, बिहीबार

काठमाडौँ : त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालको तेस्रो विकेट झारेको छ। हङकङले तेस्रो विकेटको रुपमा नेपालक सन्दिप जोरालाई आउट गरेको हो।

सन्दिप ३ रनमै आउट भएका हुन्। उनलाई हङकङका एहशान खानले आउट गरेका हुन्। हालसम्मको अवस्थामा नेपालले ८ ओभर खेल्दै ३ विकेट गुमाएर ४९ रन बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार