कात्तिक तेस्रो साता कतारी अमिर नेपाल आउने

२०८० कार्तिक ३, शुक्रबार

काठमाडौं : कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भएपनि अरु भेट टुंगो लाग्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार