काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले लोकहित र अग्रगतिको नाममा आएको परिवर्तनले देशलाई राम्रो गर्न नसेको बताएका छन्। ‘श्री ५ महाराजाधिराज’ उल्लेख गरी बडा दसैँको अवसरमा शुक्रबार दिइएको शुभकामना सन्देशमा गएको डेढ दशकयता नेपाली निराश बनेको उल्लेख छ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा