काठमाडौँ : काठमाडौँमा भूकम्पको झड्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
झड्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा