‘बाँडौं खुशी चढौं सुजुकी’ योजनमा राजिप नागाले जिते सुनको सिक्का

२०८० कार्तिक १०, शुक्रबार

काठमाडौं : भीजी अटोमोबाइल्स प्रालिले सञ्चालन गरेको ‘बाँडौं खुशी चढौं सुजुकी’ योजनमा भक्तपुरका राजिप नागाले सुनको सिक्का जितेका छन् ।

कम्पनीका अनुसार दोस्रो बम्पर बिजेता बन्दै उनले १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । गत २ कात्तिकमा काठमाडौंको टेकुस्थित शोरूममा फेसबुक लाइभ मार्फत दास्रो बम्पर बिजेता घोषणा गरिएको थियो । यो योजना लागु भएदेखि १५ दिनमा देशभरका खरिदकर्ताहरुलाई समावेश गरी गरिएको लक्की ड्रमा नागा दोस्रो बिजेता बन्न सफल भएका हुन् ।

उनले टेकु स्थित भीजी अटोमोबाइल्स प्रालिको शोरुमबाट एभिनिस १२५ सीसीबीएस ६ खरिद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार