सार्वजनिक स्थानमा आगो बाल्दा महानगरले तिरायो जरिवाना

२०८० कार्तिक १३, सोमबार

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा आगो बाल्ने संस्थालाई जरिवाना तिराएको छ ।

बल्खुमा रहेको ग्रीनभ्याली सहकारीलाई महानगरले ५ हजार रुपैयाँ जरिवाना गराएको हो ।

सार्वजनिक स्थानमा आगो बाल्दा ५ हजार जरिवाना र सचेत गराई पुनः यस्तो प्रकृतिको कार्य नगर्न महानगरले सचेत गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार