मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

२०८० कार्तिक १६, बिहीबार

काठमाडौँ : मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले संसदको अधिवेशन अन्त्य गर्ने विषयमा समेत निर्णय गर्ने जनाएको छ ।

समसामयिक राजनीति र विकास निर्माणसँग सम्बन्धित रहेर छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार