काठमाडौं : गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।
मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।
https://drive.google.com/file/d/1VfRkYHDB7-ReCk-yv8KZQSdb7J-w_7Gp/view





