भिरबाट लडेका घाइते राईको नेपाली सेनाद्वारा उद्धार

२०८० मंसिर १, शुक्रबार

काठमाडौं : नेपाली सेनाको रणशूर गुल्मबाट खटिएको फौजले खुम्बु पासाङ ल्हामु–५, लार्जादोभान इलाकामा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरेको छ ।

सेना अनुसार, सोलुखुम्बु, सोताङ्ग–५ का दीपेश कुलुङ्ग राईलाई आज स्थानीय बासिन्दासँगको सहकार्यमा उद्धार गरी नाम्चेस्थित स्वास्थ्य उपचार केन्द्र पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार